प्रथम त्रैमासिक परीक्षा सम्बन्धी सूचना !!

सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा  यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा देहायबमोजिमको परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले सबै विद्यार्थीहरूले परीक्षा तालिका ध्यानपूर्वक हेरी निर्धारित मिति, समय र विषयअनुसार परीक्षामा अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिन्छ।

प्रथम त्रैमासिक परीक्षा तालिका-२०८३

परीक्षा समय: बिहान ११ बजे देखि

क्र.स मिति विषय (कक्षा-११) विषय(कक्षा-१२) कैफियत
१. २०८३/०६/१२ भौतिक विज्ञान

लेखा विधि

भौतिक विज्ञान

लेखा विधि

शिक्षा र विकास

२. २०८३/०६/१३ अङ्ग्रेजी अङ्ग्रेजी
३. २०८३/०६/१४ नेपाली नेपाली
४. २०८३/०६/१५ रासायन विज्ञान

अर्थशास्त्र

रासायन विज्ञान

ऐ.नेपाली/ ऐ. अङ्ग्रेजी

अर्थशास्त्र

५. २०८३/०६/१६ जीव विज्ञान

व्यावसायिक अध्ययन

कम्प्युटर विज्ञान

जीव विज्ञान

शिक्षण विधि र मूल्याङ्‍कन

व्यावसायिक अध्ययन

कम्प्युटर विज्ञान

६. २०८३/०६/१९ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

गणित

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

गणित

परीक्षा समिति

विद्यार्थीहरूले  परीक्षासम्बन्धी थप जानकारी आवश्यक परेमा विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला।

 

रामप्रसाद पाण्डे

प्रधानाध्यापक

✆ ९८५६०५१०३७

हेमन्त पराजुली

सूचना अधिकारी

✆ ९८५७०८५८५७